कपिलवस्तुमा थप चारजनाले जिते कोरोना, निको हुनेको संख्या १५ पुग्यो

जेठ १६, २०७७ कपिलवस्तु : कपिलवस्तुमा कोरोना संक्रमणबाट १५ जना मुक्त भएका छन्।  जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार चारजना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुनेमा कृष्णनगर नगरपालिकाका तीन र शिवराज नगरपालिकाका एकजना रहेका छन्। उनीहरुको  कोरोना विषेश अस्पताल दाङमा उपचार भएको थियो।  यससँगै कपिलवस्तुमा निको हुनेको संख्या १५ पुगेको छ। यसअघि कोरोना … Continue reading कपिलवस्तुमा थप चारजनाले जिते कोरोना, निको हुनेको संख्या १५ पुग्यो